जिल्ला कारागारमा सुरक्षा नेतृत्व गर्ने प्रहरी नायव निरीक्षक ९सई० पीताम्बर आचार्यको शनिबार नुहाउने पालो थियो ।
‘आज मज्जाले नुहाइयो,’ उनले भने, ‘एक बाल्टिन पानीले नुहाइयो । उब्रेकाले लुगा पनि धोएँ ।’ कारागारमा पानीको हाहाकार भएपछि नुहाउनका लागि सुरक्षाकर्मीलाई पालो मिलाइएको छ ।
जिल्ला कारागारमा सुरक्षा नेतृत्व गर्ने प्रहरी नायव निरीक्षक ९सई० पीताम्बर आचार्यको शनिबार नुहाउने पालो थियो ।
‘आज मज्जाले नुहाइयो,’उनले भने, ‘एक बाल्टिन पानीले नुहाइयो । उब्रेकाले लुगा पनि धोएँ ।’ कारागारमा पानीको हाहाकार भएपछि नुहाउनका लागि सुरक्षाकर्मीलाई पालो मिलाइएको छ । यो खबर आजकोकान्तिपुरमा छ ।