रूसलाई आधुनिकीकरण गरिने


मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसलाई आधुनिकीकरण गर्ने आफ्नो अवधारणा शनिबार रूसको सत्ताधारी दलको महाधिवेशनमा प्रस्तुत गरेका छन् ।

पुटिनले आगामी मार्चमा हुने राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारी रूसलाई थप समुन्नत बनाउँदै आधुनिकीकरण गर्न लक्षित रहने बताएका छन् । सैगरी रूसी राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षा रणनीतिको मस्कोले आफ्नै तरिकाले प्रतिवाद गर्ने स्पष्ट पारेका छन् । आजको अन्नपूर्णमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार