अभिनेत्री करिश्मा मानन्धरद्वारा नयाँ शक्ति पार्टी परित्याग

  झझल्काे संवाददाता  524 पटक हेरिएको

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नयाँ शक्ति पार्टी छोडेकी छन् ।

डा। बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा शुरु गरेकी मानन्धर अब पार्टीमा नरहेने खबर बाहिरिएको छ ।

तत्कालीन नयाँ शक्तिकी नेतृ करिष्माले राजनीति छोडेको बताएकी छन्। करिश्माले व्यक्तिगत व्यस्तताका कारण आफू राजनीतिमा संलग्न नरहेको बताइन् ।

करिश्माले लिखित राजीनामा भने दिएकी छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार