नायिका केकीको अभिनय रहेको ”फल मिठो” गीतको भिडियो सार्वजनिक

नायिका केकी अधिकारीको अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको छ।

फल मिठो बोलको सार्वजनिक गीतमा रामजी खाँड, राजेश बर्देवा, जुना शिरिस र दुर्गा रोकाको स्वर रहेको छ। डिएन जोशीको शब्द रचना रहेको गीतमा संगीत राजेश बर्देवाको रहेको छ।

राजेश बर्देवाले नै संगीत संयोजन गरेका छन् भने मौसम हिमालीले निर्देशन गरेको भिडियोलाई करन चैंसिरले छायांकन गरेका हुन्।

मनोज कार्कीले सम्पादन गरेको भिडियोमा नायिका केकी अधिकारीसँग रबिन्द्र टिटुङ्गको अभिनय रहेको छ।

https://youtu.be/Xzdm5wVLfEs

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार