साहित्यकार छाङ्छालाई पितृशोक

 329 पटक हेरिएको


काठमाडौँ । कवि तथा नियात्राकार जय छाङ्छालाई पितृशोक परेको छ ।
उहाँका पिता काजीमान राईको दम र मिर्गौला रोगबाट आज बिहान १०ः३० बजे ९७ वर्षका उमेरमा आफ्नै निवास भोजपुर जिल्ला, पौवादुम्मा गाउँपालिका–४, बास्तिममा निधन भएको हो ।
स्व राईका तीन छोरा र दुई छोरी हुनुहुन्छ । किरात परम्परानुसार उहाँको आजै अन्तिम संस्कार गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार