कसले बनायो हङकङमा एक्लो केकीलाई

 181 पटक हेरिएको

काठमाडौँ । बादल लिम्बुको संगीत र भद्रकला आङबुङको शब्दमा एक्लोपन गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ उत्त गीतमा गायक स्वरुपराज आचार्य र गायिका प्रविशा अधिकारीको स्वर छ । सुवास गुरुङ निर्देशित भिडियोमा नायिका केकी अधिकारीको साथमा ओम प्रकाश राई र विकास लिम्बु फिचरिङ छन् ।

सो भिडियो लाईहङकङका रमणीय दृश्यमा खिचिएकोे छ । विक्रम गुरुङको छायाँकन रहेको भिडियोलाई युवी चाम्सले सम्पादन गरेका हुन् ।गीतलाई अरेञ्ज उदयराज पौडेलले गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार