चिसोले तराईको जनजीवन प्रभावित

 178 पटक हेरिएको


केहीदिनदेखि लगातार बढेको चिसोले तराईको जनजीवन प्रभावित भएको छ। हुस्सुका कारण दिउँसो समेत राम्ररी घाम नलाग्दा त्यहाँका विपन्न समुदायको जनजीवन झनै कष्टकर भएको हो।
तस्वीर : सञ्जय महरा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार