मायाँदेवी मन्दिरको आँगनमा… ८ पुष २०७४, शनिबार ०८:४१ 402 पटक हेरिएको लुम्बिनी स्थित मायाँदेवी मन्दिर अगाडिको पोखरीबाट बाहिर निस्किएर घाम तप्दै गरेको कछुवा। जाडो बढेपछि दिनको समयमा कछुवा घाम ताप्न पोखरी बाहिर निस्कन्छन्। तस्बिरः डिसी नेपाल