प्रचण्डको स-परिवार नारायणी किनारमा ‘इभिनिङ वाक’मा

 784 पटक हेरिएको

काठमाडौँ । राजधानीमा सरकार बनाउने रसाक्सी चलिरहेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स-परिवार चितवन पुगेका छन् । चितवन पुगे लगतै प्रचण्ड नारायणी किनारमा सन्धाकालिन यात्रामा निस्किएका छन् ।

इभिनिङ वाकमा हिडेका प्रचण्डले नारायणीको तिरमा आफ्ना बाल्यकालका दिन सम्झिन्दै भने ‘हामी पहिले यहीनेर पौडी खेल्थ्यौं, अलि पर ढुङ्गै ढुङ्गाको खोच थियो’ । आफ्ना मतदातालाई धन्यवाद दिन भरतपुर पुगेको र त्यही क्रममा दी र आसपासका दृश्यहरु अवलोकन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार