भुकम्प ब्यथा : बगरमा जिन्दगी !

 206 पटक हेरिएको

जिल्लाको उत्तरगया गाउँपालिकाको खाल्टे बगर भुकम्पपीडितको आश्रयस्थल बनेको छ ।

बगरमा साना ठुला गरी करिब डेढ सय टहरा छन् ।

दुई बर्षअघि भुकम्पले बिल्लबाठ बनाउका पीडित बास खोज्दै खाल्टे बगरमा आएका हुन् ।

भुकम्पले आफ्नो जायजेथा सबै लुटेपछि पीडित भाडाको जग्गामा बस्दै आएका थिए ।

बेरोजगार उनीहरु जग्गाको भाडा तिर्न नसक्ने अवस्था आएपछि खाली ठाउँ खोज्दै त्रिशुली नदीको बगरमा आएका हुन् ।

भिन्न भिन्न ठाउँबाट आएका पिडितले धमाधम टहरो बनाउन थालेसंगै बगर पनि भरिन थालेको छ ।

आफुन नो जग्गा बस्नयोग्य नभएपछि बगरमा आुपरेको पिडित बताउँछन् ।

भुकम्पअद्धि गाउँमै खेती गरेरै जिविका चलाएका थियौं उत्तरगया गउाँपालिका डाँडागाउँबाट खाल्टे बगरमा आईपुगेकी ठुलीमाया तामाङले भनिन् । आजको नागरिकमा यो खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार