नवजात शिशुको हत्या गरी प्लाष्टिक भित्र बेरेर फाले

 247 पटक हेरिएको

बागलुङ । नवजात शिशुको हत्या गरी बाटो छेउमा प्लाष्टिक भित्र बेरेर फालिएको छ। निसिखोला गाउँपालिकाको १ हर्पेमा प्लाष्टिकमा बेरेर फालिएको अवस्थामा नवजात शिशुको शव भेटिएको हो ।

बाटो हिड्ने क्रममा रगतले लतपतिएको प्लाष्टिक देखेपछि त्यस भित्र हेर्ने क्रममा भ्रुण भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

पोस्टमार्टमका क्रममा करिब साढे २ महिना सेरोफेरोको भु्रर्ण हत्या गरी फालेको पाइएको छ । प्लाष्टिक भित्र सेनेटरी प्याडसँगै फालेको थियो। अन्नपूर्ण पोस्टबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार