प्रधानमन्त्रीले सम्बोधन संगै सरकारका भावि योजना प्रस्तुत गर्ने

  झझल्को सम्वाददाता  298 पटक हेरिएको

पोखरा ; बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्दैछन्। उनले सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजे सम्बोधन गर्ने तयारी भएको उनको निजी सचिवालयले जनाएको छ।

ओलीले सम्बोधनमा सरकारले एक वर्षमा गरेका उपलब्धी तथा भावी योजना प्रस्तुत गर्ने जनाइएको छ।ओली दोस्रोपटक प्रधानमन्त्री बनेको शुक्रबार एक वर्ष पुग्दैछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार