सरकारले वास्ता नगरेपछि बगरको बास

भूकम्पपछि सुक्खा पहिरोको जोखिममा परेका रसुवाका पीडित ६५ वर्षीय निमा लामा त्रिशुली नदी किनारस्थित उत्तरगया गाउँपालिका–५, खाल्टेको सार्वजनिक जग्गामा बास बनाउन बगरको ढुंगा पन्छाउँदै । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भौगर्भिक अध्ययन समूहले यहाँ बाढीको जोखिम रहेकाले बस्ती नराख्न भनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार