विप्लव नेकपाका उपत्यका ब्यूरो इन्चार्ज बि.क. गिरफ्तार

  झझल्काे संवाददाता  70 पटक हेरिएको

काठमाडौँ,असार ७ गते ।
प्रतिबन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपत्यका ब्युरो इञ्चार्ज नवीन बि.क पक्राउ परेका छन् ।

बि.क.लाई नेपाल प्रहरीको केन्द्रिय कार्यालयबाट खटिएको विशेष टोलीले सोमबार राती ललितपुरबाट पक्राउ गरेको प्रहरी श्रोतले पुष्टि गरेको छ।

यसअघिका उपत्यका इञ्चार्ज माइला लामा पक्राउ परेपछि विप्लव नेकपाले बिकेलाई उपत्यका इन्चार्ज तोकेको थियो। त्यसअघि उनी ललितपुर इन्चार्ज थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार