कक्षा ११ को नतिजा आज सार्वजनिक हुदैँ

  झझल्काे संवाददाता  82 पटक हेरिएको

काठमाडौँ असोज ७ गते ।
राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको कक्षा ११ को परीक्षाफल (मंगलबार) सार्वजनिक गर्ने तयारी गरेको छ ।

अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्डले यो वर्ष दुई साता अघिनै परीक्षाफल प्रकाशित गर्न लागको हो ।

बोर्डका अनुसार आज मंगलबार बिहान बोर्डको बैठक पछि परीक्षाफल प्रकाशित गर्ने गरी तयारी गरेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार