मुगु केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्यानेच्युटको भूकम्प

  झझल्काे संवाददाता  84 पटक हेरिएको

काठमाडौं, १६ जेठ ।
मुगु केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्यानेच्युटको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमा केन्द्रबिन्दू भएर बिहीबार बिहान १० बजेर १ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पको धक्का मुगु आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार