च्याम्पियन लिग फुटबलको ड्र सार्वजनिक

एजेन्सी । च्याम्पियन लिग फुटबलका लागि यो सिजनको समूह चरणको ड्र सार्वजनिक भएको छ । बिहीबार राति सार्वजनिक भएको ड्र अनुसार साबिक विजेता लिभरपुल रहेको समूहमा नापोली, साल्जबर्ग र गियांक परेका छन् । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी रहेको समूहमा शाख्तर डोनेस्क, डिनामो जाग्रेब र एट्लान्टा तथा च्याम्पियन्स लिगक...

बक्सिङ भिडन्तमा घाइते भएका रसियन बक्सर म्याक्सिमको मृत्यु

एजेन्सी, ८ साउन । बक्सिङ भिडन्तमा घाइते भएका रसियन बक्सर म्याक्सिम दादशेभको उपचारको क्रममा मृत्यु भएको छ । पुर्तो रिकोका खेलाडी सुब्रियल मतियाससँग गत शुक्रबार मेरिल्याण्डमा भएको उक्त भिडन्तमा दादशेभ घाइते भएपछि उनलाई तत्कालै अस्पताल लगिएको थियो । खेलको क्रममा दादशेभको अवस्था नाजुक भएपछि उनका प्रशिक्षक बडी म्याक...

आर्मीको तालिम लिन धोनी दुई महिना क्रिकेटबाट टाढा रहदै

एजेन्सी भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले विश्वकप पछि सन्यास लिने धेरैको अनुमान थियो । तर धोनीले तत्काल सन्यास नलिने उनका म्यानेजर अरुण पाण्डेले बताएका छन् । धोनी आगामी दुई महिना क्रिकेटबाट भने टाढा रहने छन् । धोनीले दुई महिना भारतीय आर्मीको तालिम लिने बताइएको छ । ३८ बर्षीय धोनी भारतीय प्रादेशिक आ...

आयोजक ब्राजिलले जित्यो कोपा अमेरिकाको उपाधि

कोपा अमेरिकाको उपाधि आयोजक ब्राजिलले जितेको छ । सोमबार बिहान सम्पन्न खेलमा ब्राजिलले पेरूलाई ३–१ गोलले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो। ब्राजिलले खेलको पहिलो हाफको १५ औं मिनेटमा एभरटनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ४४ औं मिनेटमा पेरूले बराबरी गोल फर्काएको थियो। सो बराबरी ...

अफगानिस्तानलाई ३४ रनले हराउँदै श्रीलंकाको विश्वकपमा पहिलो सानदार जीत

  एजेन्सी । श्रीलंकाले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा अफगानिस्तानलाई डीएल पद्दतिको आधारमा ३४ रनले पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको हो । कार्डिफमा भएको खेलमा श्रीलंकाले दिएको १७८ रनको लक्ष्य पछ्याएको अफगानिस्ता...

क्रिकेट रंगशालाको बार भत्काइदिए पछि धुर्मुसले रुदै भने विदेशमा बस्ने नेपालीको पसिनामाथि डोजर चलाइयो (भिडियो सहित)

चितवन,१५ जेठ । चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काईएको छ । आज विहान केहि ब्यक्तिहरुले डोजर लगाई जस्ताको बार लगायत केही संरचना पनि भत्काए हो । स्थानीय नेकपा नेता प्रकाश कंडेलको नेतृत्वमा आएको समूहले डोजर लगाएर तारबारसहितको संरचना भत्काएको थियो । डोजरसहित आएका केही ...

यसरी हात पारे मेसीले युरोपेली गोल्डेन बुट अवार्ड

बार्सिलोना । युरोपेली गोल्डेन बुट अवार्ड स्पेनिस महारथी बार्सिलोनाका कप्तान लियोनल मेसीले जितेका छन्। मेसीले छैटौं पटक युरोपेली गोल्डेन बुट जितेका हुन्। युरोपमा सञ्चालित शीर्ष लिगमध्ये सर्वाधिक गोल गर्ने खेलाडीलाई यो अवार्ड प्रदान गरिँदै आएको छ। मेसीले लगातार तेस्रो सिजन यो अवार्ड जितेका हुन्। मेसीले यस सिजन ...

चर्चित मेक्सीकेली रेसलर सिल्भर किंगको रेसलिङ् खेल्दा खेल्दै मृत्यु

एजेन्सी । लण्डनमा एक खेलाडीको खेल्दाखेल्दै रिङभित्रै निधन भएको छ । लन्डनमा आयोजित रेस्लिङ प्रतियोगितामा विपक्षी खेलाडीसँग भिडन्त गर्दागर्दै सिल्भर किङ उपनामले चिनिने सेसर बारोनको मृत्यु भएको हो । उनी मेक्सिकोका चर्चित रेस्लर हुन् । उनले सन् २००५ मा निर्मित चलचित्र नाचो लिब्रमा हास्य कलाकार ज्याक ब्ल्याकसँगै अभिन...

नेपालका लागि महत्वपूर्ण खेल; छोटो तयारी, ठूलो सपना

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुई प्रतियोगितामा उपविजेता बनेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोली साता दिन पनि नबित्दै अर्को महत्वपूर्ण प्रतियोगिता खेल्न विदेश जाँदैछ। नेपाली टोली सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने क्रिकेट विश्वकपको अन्तिम छनोट प्रति...

सेभिल्लासँग मुस्किलले जोगियो म्यानचेस्टर युनाइटेड

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत पहिलो लेगमा म्यानचेस्टर युनाइटेड र सेभिल्लाले गोलरहित बराबरी खेलेका छन् । सेभिल्लाले उत्कृष्ट खेल प्रदर्शन गरे पनि म्यानचेस्टर युनाइटेडका गोलरक्षक डेविड डी हेयाले उत्कृष्ट बचाउ गरे र टोलीलाई हारबाट जोगाए । उनले सेभिल्लाका तीन खतरनाक प्रहारको उत्कृष्ट बचाउ गर...

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

खजुरा, बाँके । विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गीत, नारा र मस्कट हात्तीको छावासहितको लोगो सार्वजनिक गरिएको छ । आउने वर्ष नेपालगञ्जमा हुन लागेको उक्त प्रतियोगिताका लागि लोगोसहित नारा र मस्कट हात्तीको छावा सार्वजनिक गरिएको मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओली...

प्रथम मेयर कप क्रिकेट प्रतियोगिता शुरु

जितपुर । कपिलवस्तु नगरपालिकाको आयोजनामा प्रथम मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार र उपविजेता टोलीलाई नगद रु २० हजार र कप प्रदान गरिने प्रतियोगिताका संयोजक तथा कपिलवस्तु नगरपालिका–३ का वडाध्यक्ष प्रकाश गैरेले जानकार...

क्रिकेट खेलाडीलाई तीन/तीन लाख दिने सरकारको घोषणा

प्रधानमन्त्र िकेपी शर्मा ओलीले विश्वकप छनौट क्रिकेटमा पुगेको नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाखसहित सम्मान गर्ने घोषणा गरेका छन् । सरकारले नामिवियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग प्रतियोगिताका खेलाडी र प्रशिक्षकलाई ३,३ लाख दिने घोषणा गरेको हो । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट खेलाडीला...

भाग्यमानी ४० जनाले विश्वकप हेर्न पाउने

रुसमा हुने विश्वकप फुटबल सुरु हुन साढे तीन महिना बाँकी हुँदा कोका–कोला नेपालले खेलको महाकुम्भलाई लिएर अहिलेसम्मकै सबैभन्दा ठूलो प्रवद्र्धन कार्यक्रम अगाडि ल्याएको छ । त्यसअनुुसार ४० नेपाली समर्थक विश्वकपका खेल हेर्न रुस जाने छन् । ती भाग्यमानीहरूले सम्भवतः लियोनल मेसीसम्मिलित अर्जेन्टिनाको खेल हेर्न पाउने छन् । ...

यसरी हार्यो नेपालसँग क्यानडा, करण बने नायक : खेल नसकिँदै नेपाल छनोट

काठमाडौं । नेपालले आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोटमा खेल्ने भएको छ । नामिबियामा बुधबार भएको खेलमा क्यानडामाथि १ विकेटको जित निकाल्दै नेपालले अर्को वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा स्थान पक्का गरेको हो । नेपालले उपाधिका लागि बिहीबार युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले लिगमा पाँच खेलबाट सर्वाधिक ८...

नेपाललाई सुरुवातमै झड्का, पारस र ज्ञानेन्द्र आउट

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा क्यानडाविरुद्धको निर्णायक खेलमा १९५ रनको लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमै झड्का लागेको छ । नेपालले कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छन् । ओपनिङमा आएका ज्ञानेन्द्र मल्ल ९ रन बनाएर आउट भएका हुन् भने कप्तान खड्का पहिलो बलमै आउट भएका हुन् ।...

नेपालद्वारा युएई पराजित

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तरगतको तेस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स युएईमाथि ४ विकेटको जीत हासिल गरेको छ । जित्ने पर्ने दबाबमा रहेको नेपालले योसँगै युएईसँगको हारको शृंखला पनि अन्तय गरेको हो । वर्षाले प्रभावित भएपछि ३४ ओभरमा छोट्याइएको खेलमा नेपालले युएईले प्रस्तुत गरेको ११५ रनको लक्ष्य २८.५ ओभरमा ...

राष्ट्रिय फुटबल टिमका उपकप्तान लामाको सफल शल्यक्रिया

नेपाली राष्ट्रिय फुटबल टिमका उपकप्तान तथा थ्रि स्टार क्लबका कप्तान बिक्रम लामाको आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ । दाहिने खुट्टामा चोट लागेका लामाको वरिष्ठ अर्थोपेडिक सर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेको टोलीले सफल शल्यक्रिया गरेको हो । ...

आहा–रारा गोल्डकपको उपाधि नेपाल पुलिसको पोल्टामा

पोखरा रङगशालामा जारी आहा–रारा गोल्डकप फुटवल प्रतियोगिताको १६ औं संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० गोलको अन्तरले हराउँदै नेपाल पुलिस क्लबले उपाधि जित्न सफल भएको हो । सो प्रतियोगिताको निर्धारित समयमा दुबैतर्पmबाट कुनै पनि गोल हुन नसकेपछि अति...

दोस्रो अभ्यास खेलमा नेपाल १ सय ९३ रनले विजयी

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को तयारीमा रहेको नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ । नेपालले युएईको ए टिमलाई १९३ रनको भारी अन्तरले पराजित गरेको हो । युएईको ए टिमले नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले बनाएको रन जति पनि बनाउन सकेन । ३३४ रनको विशाल चुनौति पछ्याउदै ब्याटिङ गरेको युएईको...