विद्यार्थीको माग पूरा नगरे चितवन मेडिकल कलेज माथी हस्तक्षेप गर्ने नेकपाको चेतावनी (विज्ञप्ति सहित)

काठमाडौं नेपाल कम्युनिस्ट पार्टीले चितवन जिल्लास्थित ‘चितवन मेडिकल कलेज (सिएमसी)’मा अध्ययनरत विद्यार्थीहरुले आफ्ना जायज मागहरु राखेर शान्तिपूर्ण र वैधानिक संघर्ष गर्दै आइरहँदा कलेज प्रशासनले विद्यार्थीका जायज माग सम्बोधन गर्नुको सट्टा समस्यालाई विषयान्तर गर्दै हाम्रो पार्टीसँग जोडेर विद्यार्थीहरुमाथि दमन गरेर आफ्न...

चितवन मेडिकल कलेजलाई त्रिविको अनुरोध : बढी शुल्क लिएको भए फिर्ता देऊ !

३ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई आन्दोलनरत विद्यार्थीसित वार्ता र संवाद गरी बढी शुल्क लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ । त्रिविविको सम्बन्धनप्राप्त सो कलेजका चिकित्सा शिक्षातर्फका एमबीबीएस तहमा अध्ययन गर्ने विद्यार्थी सरकारले निर्धारण गरेको शुल्कभन्द...

यस्तो बन्यो ‘छ माया छपक्कै’ को ट्रेलर (भिडियो)

  काठमाडौं – चलचित्र ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरियो । दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा राजनीति र प्रेमको समिश्रण देख्न सकिन्छ । चलचित्रमा दीपकराज गिरी र केकी अधिकारी प्रेममा भएको देखाइएको छ । य...

देउवाको बोली नबुझेपछी राष्ट्रपतिले भनिन् उहाँहरुले के बोल्नु भयो बुझ्नै सकिनँ , भरे मिडिया बाट थाहा पाऊला (भिडियो)

काठमाडौं । आज संविधान दिवसको चार बर्ष पुरा भएको छ । यसै अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । यसैक्रममा शुक्रबार राष्ट्रियसभा गृहमा गणेशमान सिंह तथा जनअन्दोलन सहिद स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले दर्शकलाई हँसाउने गरी अभिव्यक्ति दिएकी छन् । सो कार्यक्रममा राष्ट्रपति ...

काठमाडौंको तीनकुने स्थित बिजुलीको तारमा आगलागी (भिडियो)

काठमाडौं,असोज ३ गते । काठमाडौंको तीनकुने गैरीगाउँस्थित मुख्य सडकमा तार सप्लाई गरेको पोलमा शुक्रबार बिहान एक्कासी आगलागी भएको छ । विद्युत सर्ट भएर आगो लाग्दा विद्युत, टेलिफोन, इन्टरनेटका तारहरु जलेका छन् । गुजुल्टो बनाएर टाँगिएको तार जलेर अगो फैलिँदै थियो । स्थानीयले पानी हाली आगो फैलिनबाट रोकेका थिए । केहीबेरपछ...

आज संविधान दिवसः देशभर हर्षउल्लासका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै

आज असोज ३ गते आर्थात संविधान दिवस । संविधान सभाबाट नेपालको संविधान २०७२ घोषणा भएको आज चार वर्ष पूरा भएको छ। यसै अवसरमा आज राजधानीको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजा...

अछामको कमलबजार नगरपालिकामा बम बिष्फोट

अछाम, असोज ३ । अछामको कमलबजार नगरपालिकामा बम बिष्फोट गराएको छ । बिहीबार राति करिव १ बजे नगरपालिका कार्यालयमा बम बिष्फोट भएको अछाम प्रहरीले जनाएको छ । बिष्फोटबाट ठूलो क्षति भने नभएको अछामका प्रहरी प्रमुख (डिएसपी) जनकबहादुर शाहीले जानकारी दिए । नगरपालिका कार्यालयको ढोकामा बम राखेर तार बिच्छ्याई अलि टाढाबाट बिष्फो...

इन्डोनेसियाको जाभा प्रान्तमा ६.१ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। यस भूकम्पपछि सुनामीको चेतावनीको सुचना भने जारी नगरिएको मौसमविज्ञान र भूभौतिक निकायले जानकारी दिएका छन्। यस भूकम्पलाई शुरुमा ५.६ म्याग्निच्युड भएको जनाइएको थियो। तर केही समयपछि सो रिपोर्टलाई अपग्रेड गरिएको सो निकायका अधिकार...

अछाममा जिप दुर्घटना हुदाँ ८ जना घाइते

अछाम, असोज २ गते ।  अछामको मंगलसेन नगरपालिका वडा नं.६ ठुलासैनमा जिप दुर्घटना भएको छ । मंगलसेन बाट रामारोशन गाउँपालिकाको ताली जादै गरेको से १ ज १०९३ नम्वर को जिप ठुलासेन नजिक दुर्घटना हुदाँ ८ जना घाईते भएका छन । घाईते हुनेमा रामारोशन गाउँपालिका वडा नं. २ चाफामाण्डौका २४ बर्षिया उर्मिला देवकोटा, वर्षका २५ को पद...

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन नगर्ने

काठमाडौँ असोज २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संघीय संसदका दुवै सदनमा गर्ने भनिएको सम्बोधन रोकिएको छ। संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा शुक्रबार प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकोले बिहीबार सदनमा सम्बोधन गर्ने कार्यक्रम रोकिएको हो। प्रधानमन्त्री ओलीका प्रेस स...

नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमका कारण धनगढी अवतरण

असोज २ , काठमाडौँ । काठमाडौंबाट नेपालगञ्ज आउँदै गरेको बुद्ध एयरको जहाज खराब मौसमका कारण नेपालगञ्ज विमानस्थलमा अवतरण हुन नसकेपछि धनगढी पुगेको छ। काठमाडौंबाट ६४ जना यात्रु लिएर बुधबार साँझ ६ बजेर १५ मिनेटमा उडेको बुद्धको फ्लाइट नं ४०५ विमान निर्धारित समयमै नेपालगञ्ज पुगे पनि तीव्र हावासहितको वर्षाका कारण अवतरण हु...

भाइरल ज्वरोका कारण जाजरकोटमा विद्यालय बन्द

भाइरल ज्वरोका कारण जाजरकोटको नलगाड नगरपालिका– ८ मङ्सिरीस्थित हिमालय प्राथमिक विद्यालय बन्द भएको छ । तीन दिनदेखि सबै विद्यार्थी र स्थानीयवासी बिरामी भएपछि विद्यालय बन्द भएको हो । नलगाड नगरपालिकाको स्वास्थ्य संस्थादेखि पाँच घण्टाको पैदल दूरीमा रहेको सो ठाउँ हिमालमा पर्दछ । तीन दिनदेखि विद्यालय बन्द भए पनि स्वास्थ्...

कञ्चनपुरमा बसको ठक्कर बाट एक जना को मृत्यु

कञ्चनपुर, १ असोज ।  कञ्चनपुरमा बसको ठक्करबाट बुधबार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ गुलरिया बजार नजिक ना ५ ख २०७३ नम्बरको बस र से ७ प ५३२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदाँ मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका– १० का २६ वर्ष...

भ्रष्टचारीलाई नमर्ने गरि गोलि हान्न फिलिपिन्सका राष्ट्रपतिको आव्हान

काठमाडौँ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटरटेले फिलिपिनी जनतालाई भ्रष्टाचार विरुद्ध सशक्त प्रतिकारमा उत्रिन आव्हान गरेका छन् । एक सार्वजनिक कार्यक्रम मार्फत राष्ट्रपति डुटरटेले भ्रष्टाचारमा संलग्न लाई गोली ठोक्न समेत आग्रह गरेका छन् । तर,नमर्ने गरि गोलि हान्नुपर्ने उनको भनाई छ ।   भ्रष्टाचारीलाई ज...

७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने नेपाल एयरलाइन्सको घोषणा

काठमाडौं , १ असोज। नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए । छुट बुधबारबाटै कार्यान्वयनमा आउने भएको छ ...

सर्वोच्च अदालतको आदेशमा रिहा भएका पत्रकार हमाल पुन; पकाऊ

https://www.facebook.com/rajendraadhikaridon/videos/10211501919382844/?t=45 काठमाडौं– पोखराबाट सञ्चालित अनलाईन पत्रिकाका जनसञ्चार डटकमका सम्पादक तथा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य  ओम हमाललाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । गत भदौ ६ गते पक्राउ परेका पत्रकार हमाललाई सर्वोच्चको आदेशमा सर्वोच्चमा उपस्थित ग...

ट्वीटर मालिककै एकाउन्ट ह्याक : ह्याकरले गरे ट्वीट , हिटलर निर्दोष थिए ?

काठमाडौँ, भाद्र १४ गते । सामाजिक सञ्जाल ट्वीटरको संस्थापक एवम् हालका सीईओ ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको छ । उनको अकाउन्टबाट ह्याकर्सले आपत्तीजनक र नश्लभेदी ट्वीट गरेपछि यो ह्याक भएको खुलेको हो । ज्याक डोर्सीको अकाउन्ट ह्याक गरेर ह्याकरले हिटलरको समर्थनमा ट्वीट गरेका थिए । स्वयं ज्याकमाथि नश्लीय टिप्ण...

मिडिया काउन्सिल विधेयक सर्वसम्मतिबाट स्वीकृत

काठमाडौँ, भदौ १३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वार्थ प्रेरित भई पत्रकारिता गर्न नहुने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा मन्त्री बाँस्कोटाले विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै पत्रकारितालाई नियन्त्रण गर्नेभन्दा पनि आमसञ्चारमाध्यमलाई सुरक्षित, मर्या...

अछाममा जीप दुर्घटना ; दुईको मृत्यु, ५ जना घाइते

  अछाम ; अछाम जिल्लाको मेल्लेख गाउँपालिकाको वडा नम्वर ७ नन्देगडामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ। अछामको साँफेबगरवाट मेल्लेख गाउँपालिकाको कुस्कोट जाँदै गरेको से १ ज ९८६ नम्बरको जीप नन्देगडा बजार नजिकै दुर्घटना भएको हो। मृत्यु हुनेमा मेल्लेख गाउँपालिका वडा नम्वर ७ नन्देगडाका कौशी...

च्याम्पियन लिग फुटबलको ड्र सार्वजनिक

एजेन्सी । च्याम्पियन लिग फुटबलका लागि यो सिजनको समूह चरणको ड्र सार्वजनिक भएको छ । बिहीबार राति सार्वजनिक भएको ड्र अनुसार साबिक विजेता लिभरपुल रहेको समूहमा नापोली, साल्जबर्ग र गियांक परेका छन् । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी रहेको समूहमा शाख्तर डोनेस्क, डिनामो जाग्रेब र एट्लान्टा तथा च्याम्पियन्स लिगक...