देउवाको बोली नबुझेपछी राष्ट्रपतिले भनिन् उहाँहरुले के बोल्नु भयो बुझ्नै सकिनँ , भरे मिडिया बाट थाहा पाऊला (भिडियो)

काठमाडौं । आज संविधान दिवसको चार बर्ष पुरा भएको छ । यसै अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । यसैक्रममा शुक्रबार राष्ट्रियसभा गृहमा गणेशमान सिंह तथा जनअन्दोलन सहिद स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले दर्शकलाई हँसाउने गरी अभिव्यक्ति दिएकी छन् । सो कार्यक्रममा राष्ट्रपति ...

अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय बन्ने

काठमाडौं,भाद्र १३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय बन्ने भएको छ । यसअघि पार्टीले एकतापछि अनेरास्ववियुको कमिटी २५१ सदस्यीय बनाइने निर्णय गरे पनि आज बसेको बैठकले ३३५ सदस्यीय बनाउने निर्णय गरेको अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । एकता पछि संग...

नेता रावल भन्छन् ; बाबुरामले फेरि टीकापुर घटनाको पुनरावृत्ति गर्न खोजे

धनगढी ,११ भदौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रदेशका सबै स्थानीय तहमा छिट्टै पार्टी विस्तार गरिने बताएका छन् । नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले केन्द्र, जिल्ला र प्रदेशमा पार्टी एकीकरणको काम सम्पन्न भइसके...

भूमीसुधार मन्त्री पद्मा अर्याललाई नाराबाजी सहित कालो झण्डा

भूमिसुधार मन्त्री पद्मा अर्याललाई काठमाडौंको साँखुमा कालो झण्डा देखाइएको छ । सोमबार दिउँसो १२ बजे मालपोत कार्यालय उद्घाटन गर्न साँखु पुगेकी उनलाई स्थानीयले नारा लगाउँदै कालो झण्डा देखाएका हुन् । साँखु बसपार्कमा कला–संस्कृति सम्पदा संरक्षण समिति शंखरापुरका सदस्यहरुले गुठी बिधयेकको खारेजीको माग गर्दै उनको राजिनामा स...

नेकपा कास्की जिल्ला सेक्रेटरी सुजन गिरफ्तार

  पोखरा, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्लाका सेक्रेटरी लोकेन्द्र वि.क (सुजन)लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यलय कास्की बाट खटिएको टोलिले पोखराको मालेपाटन बाट आज दिउसो करिब ३ बजे तिर पक्राउ गरेको नेकपाले जनाएको छ । नेकपा कास्की का एक जना जिल...

लामाको गिरफ्तारीविरुद्ध नेकपाद्वारा साउन १५ गते बन्दको घोषणा (विज्ञप्तिसहित)

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति निकाली उपत्यका व्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज माइला लामा ‘प्रज्वल’लाई ओली–बादल मण्डलीको तानाशाही गृह प्रशासनले गिरफ्तार गरेकोप्रति निन्दा र घोर भत्र्सना गरी तुरुन्त रिहाइको माग गर्दै साउन १५ गते बागमती, नारायणी र जनकपुर ९रामेछाप र दोलख...

प्रतिबन्धका बिच अखिल (क्रान्तिकारी)द्वारा सहिद प्रज्वल शाहीको स्मृतिमा वृक्षारोपण

पोखरा,साउन ७ गते । प्रतिबन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले पोखराको पृथ्वीनारायण क्याम्पसमा निजी शिक्षालाई राष्ट्रियकरण गरौं !सरकारी शिक्षाको गुणस्तर बढाऔं !! भन्ने मुल नाराकासाथ अखिल (क्रान्तिकारी) गण्डक क्षेत्रीय समन्वय समितिद्वारा मंगलबार ‘कम्युनिस्ट विद्या...

नेकपाका ७७ जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लाग्यो (नामावलीसहित)

  साउन ०५, काठमाडौं । सत्तारुढ दल नेकपाले ७७ वटै जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले ७७ वटै जिल्ला र जिल्ला कार्यसमितिकै हैसियतमा रहने ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानक...

ने.क.पा.को भूमिगत सांगठनिक संरचना यस्तो छ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सञ्जाल भूमिगत शैलीमा चलेको छ। सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार गरेको छ। अन्य राजनीतिक दलजस्तो विधानका आधारमा निश्चित समयका लागि एकैखाले संरचना बनाउनुभन्दा परिस्थिति ख्याल गर्दै विप्लव समूहले आन्तरिक संरचना बनाउने र ...

नेकपाको सचिवालय बैठक आज बस्दौ

काठमाडौं, साउन ५ । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै छ। दिउँसो १ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने बैठकले तत्कालीन एमाले र माओवादीका भागमा परेका केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज सहइन्चार्ज, केन्द्रीय आयोग प्रमुख उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृ...

नेकपाका लोकप्रिय नेता माइला लामा काठमाडौँबाट गिरफ्तार

काठमाडौं, साउन ५ गते । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । उपत्यका व्युरो इन्चार्जको जिम्मेवारीमा रहेका लामालाई मध्यराति घरमा सुतिरहेका बेला घर घेरा हालि प्रहरीले गिरफ्तार गरेको हो । लामासंगै एक अर्का कार्यकर्तालाई पनि गिरफ्तार गरेको ...

भर्ना शुल्क बढी लिएको भन्दै तत्काल फिर्ता गर्न क्रान्तिकारीको माग (विज्ञाप्ति सहित )

  पोखरा, ४ साउन । प्रतिबन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विधार्थी संगठन अखिल (क्रान्तिकारी) कास्कीले भर्ना शुल्क मापदण्ड भन्दा बढी लिएको भन्दै तत्काल त्यो रकम फिर्ता गर्न माग गरेको छ । । शनिवार अखिल क्रान्तिकारी कास्की का कार्यबाहक अध्यक्ष आस्था नेपालीले एक विज्ञप्ति ...

धनगढी बम बिस्फोटको जिम्मा विप्लव नेकपाले लियो : मृर्तक सिंहलाई सहिद घोषणा (विज्ञप्ति सहित)

धनगढी, असार ३ गते । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिले बिहीवार धनगढीको सहिद गेटमा भएको बम बिस्फोटको जिम्मा लिएको छ । सोहि विस्फोटमा परि ज्यान गुमाउने राम बहादुर सिहं 'राजेश' आफ्नो पार्टिका कार्यकर्ता भएको नेकपाले बताएको छ । विस्फोटमा ज्यान गुमाउने राम बहादुर सिहंलाई नेकपाले सहिद घोषणा ...

ने.क.पा. कास्कीका चार नेता फेरी तनहुँको अदालत परिसरबाट पक्राउ

पोखरा, ३१ असार । कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको उरीमा बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट फेरी पक्राउ परेका छन् । प्रहरीले पक्राउ गरेका ने.क.पा.का नेताहरुमा रोल्पा घर भै ने।क।पा। कास्कीका तात्कालिन सेक्रेट...

विप्लवसंग वार्ता गर्न परिचालन ३ सम्पर्क शुत्र यस्ता छन

काठमान्डौं, असार ३० गते । सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सँग वार्ताको तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आआफ्ना विश्वासपात्र नेताहरुलाई परिचालन गरी विप्लव समूहलाई...

अखिल (क्रान्तिकारी)द्धारा निरकुमार राईको स्मृितमा श्रद्धाञ्जलीसभा कास्कीमा सम्पन्न

पोखरा,असार २९ गते । प्रतिबन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट  पार्टीका सगरमाथा व्युरो सदस्य निरकुमार राई 'प्रशान्त' को प्रहरीले हत्या गरेपछि श्रद्धाञ्जलीसभा कार्यक्रम देशभर सम्पन्न गरेको छ । सोही कार्यक्रम अनुसार नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) पृथ्वीनारायाण क्याम...

बाढी पहिरो पीडितको उद्दारमा जुट्न पार्टी पंक्तिलाई विप्लवको निर्देशन (विज्ञप्तिसहित)

प्रतिबन्धीत नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बाढी पहिरो र डुबानमा परेर बिपत परेकाहरुलाई राहत र उद्दार गर्न निर्देशन दिएका छन् । शनिबार विज्ञप्ति जारी गरी देशभरी भएको अविरल बर्षा, बाढी, पहिरो र डुवानका कारण देशमा ठूलो जनधनको क्षति भएको र प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएका सबै नागरिकहरुप्रति श्रद्धाञ्ज...

प्रहरी र विप्लव कार्यकर्ता मारिएपछि कांग्रेसको चेतावनी “शान्तिपुर्ण समाधानको विकल्प रोज” विज्ञप्ति सहित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र नेत्रविक्रम चन्द विप्लव नेकपालाई जनताको रगतको होली नखेल्न चेतावनी दिएको छ। भोजपुरमा आज भएको घटनाप्रति दुःख व्यक्त गर्दै कांग्रेसले यस्तो चेतावनी दिएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ती जारी गर्दै शान्तिपुर्ण समाधानको विकल्प रोज्न आग्रह गरेको...

सर्वोच्चद्वारा भगत र शाहीको फैसला प्रति नेकपाको आपत्ति, मुद्दा फिर्ता र रिहाइ गर्न नेकपाको माग (विज्ञप्तिसहित)

काठमाडौँ, २५ असार । नेत्र विक्रम चन्द नेतृत्को नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्ति मार्फत जनयुद्धको समयमा शाही नेपाली सेनाबाट विद्रोह गरेर जनमुक्ति सेनामा समावेश भएका झलकुमार भगत र सिंहबहादुर शाहीलाई असार २४ गते सर्वोच्च अदालतले गरेको फैसलाप्रति आपत्ति जनाउँदै मुद्दालाई तुरुन्त फिर्ता गर...

नेकपाका कार्यकर्ता र प्रहरी बिच दोहोरो भिडन्त , दुई जनाको मृत्यु, एक गम्भीर घाईते

भोजपुर २५ असार । भोजपुरको सदरमुकामको हटिया लाइनमा प्रतिबन्धीत नेत्र विक्रम चन्द नेतृत्वको नेकपा र प्रहरीबिच गोलीहानाहान भएको छ । दुई पक्ष बिचको गोली हानाहान हुदा २ जनाको मृत्यु भएको छ भने एक गम्भीर घाईते भएका छन । आज बुधबार विहान करिब ९ बजेको समयमा सदरमुकाम स्थित शनिबारे हटिया मा दुई पक्षबीच गोलीहाना हान हुदा न...