चितवन मेडिकल कलेजलाई त्रिविको अनुरोध : बढी शुल्क लिएको भए फिर्ता देऊ !

३ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई आन्दोलनरत विद्यार्थीसित वार्ता र संवाद गरी बढी शुल्क लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ । त्रिविविको सम्बन्धनप्राप्त सो कलेजका चिकित्सा शिक्षातर्फका एमबीबीएस तहमा अध्ययन गर्ने विद्यार्थी सरकारले निर्धारण गरेको शुल्कभन्द...

यस्तो बन्यो ‘छ माया छपक्कै’ को ट्रेलर (भिडियो)

  काठमाडौं – चलचित्र ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरियो । दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा राजनीति र प्रेमको समिश्रण देख्न सकिन्छ । चलचित्रमा दीपकराज गिरी र केकी अधिकारी प्रेममा भएको देखाइएको छ । य...

आज संविधान दिवसः देशभर हर्षउल्लासका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै

आज असोज ३ गते आर्थात संविधान दिवस । संविधान सभाबाट नेपालको संविधान २०७२ घोषणा भएको आज चार वर्ष पूरा भएको छ। यसै अवसरमा आज राजधानीको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजा...

अछाममा जिप दुर्घटना हुदाँ ८ जना घाइते

अछाम, असोज २ गते ।  अछामको मंगलसेन नगरपालिका वडा नं.६ ठुलासैनमा जिप दुर्घटना भएको छ । मंगलसेन बाट रामारोशन गाउँपालिकाको ताली जादै गरेको से १ ज १०९३ नम्वर को जिप ठुलासेन नजिक दुर्घटना हुदाँ ८ जना घाईते भएका छन । घाईते हुनेमा रामारोशन गाउँपालिका वडा नं. २ चाफामाण्डौका २४ बर्षिया उर्मिला देवकोटा, वर्षका २५ को पद...

संविधान दिवसमा घर–घरमा दिपावली गर्न सुदूरपश्चिम सरकारको आह्वान

धनगढी, असोज १ । सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवसको अवसरमा घर–घरमा दिपावली गर्न आह्वान गरेको छ। असोज २, ३ र ४ गते साँझ सबै सरकारी कार्यालयका साथै घर–घरमा सरसफाइ गरी दीपावली गर्न आग्रह गरिएको हो । बुधबार मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमबारे जानकारी ...

सर्वोच्च अदालतको आदेशमा रिहा भएका पत्रकार हमाल पुन; पकाऊ

https://www.facebook.com/rajendraadhikaridon/videos/10211501919382844/?t=45 काठमाडौं– पोखराबाट सञ्चालित अनलाईन पत्रिकाका जनसञ्चार डटकमका सम्पादक तथा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य  ओम हमाललाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । गत भदौ ६ गते पक्राउ परेका पत्रकार हमाललाई सर्वोच्चको आदेशमा सर्वोच्चमा उपस्थित ग...

अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय बन्ने

काठमाडौं,भाद्र १३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय बन्ने भएको छ । यसअघि पार्टीले एकतापछि अनेरास्ववियुको कमिटी २५१ सदस्यीय बनाइने निर्णय गरे पनि आज बसेको बैठकले ३३५ सदस्यीय बनाउने निर्णय गरेको अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । एकता पछि संग...

मिडिया काउन्सिल विधेयक सर्वसम्मतिबाट स्वीकृत

काठमाडौँ, भदौ १३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वार्थ प्रेरित भई पत्रकारिता गर्न नहुने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा मन्त्री बाँस्कोटाले विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै पत्रकारितालाई नियन्त्रण गर्नेभन्दा पनि आमसञ्चारमाध्यमलाई सुरक्षित, मर्या...

अछाममा जीप दुर्घटना ; दुईको मृत्यु, ५ जना घाइते

  अछाम ; अछाम जिल्लाको मेल्लेख गाउँपालिकाको वडा नम्वर ७ नन्देगडामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ। अछामको साँफेबगरवाट मेल्लेख गाउँपालिकाको कुस्कोट जाँदै गरेको से १ ज ९८६ नम्बरको जीप नन्देगडा बजार नजिकै दुर्घटना भएको हो। मृत्यु हुनेमा मेल्लेख गाउँपालिका वडा नम्वर ७ नन्देगडाका कौशी...

सुडान घोटाला काण्डमा दोषी ठहरिएका ठेकेदार भारती पक्राउ

काठमाडौं, चर्चित सुडान घोटालामा दोषी देखिएका ठेकेदार शम्भु भारतीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शुक्रबार बिहान ललितपुरस्थित भैसेपार्टीबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान व्युरो (सीर्आइबी)ले जानकारी दिएको छ। नेपालस्थित ठेकेदार प्रतिनिधि भारतीलाई एपीसी आपूर्तिमा निर्णायक भूमिकामा रहेको भन्दै १४ करोड २० लाख...

भिडियो कन्फरेन्स : सञ्चारमन्त्री वास्कोटाको प्रश्न ; मान्छेको भन्दा पहिला किन बाँदरको मुटुको अपरेसन गरियो ?

सञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीसँग भएको भिडियो कन्फरेन्सलाई गलत अर्थमा नबुझ्न आग्रह गरेका छन् । उनले प्रधानमन्त्रीसँग भएको भिडियो कन्फरेन्स मन्त्रिपरिषद्को बैठक नभएको दाबी गर्दै यस्तो प्रश्न गरेका हुन् । संसद बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले कन्फरेन्स पूर्वअभ्यास भए...

कक्षा १२ को नतिजा आज सार्वजनिक हुदैँ

काठमाडौँ,साउन १३ गते । राष्ट्रिय परीक्षा बोर्डले बैशाखमा संचालित कक्षा १२ को नतिजा आज सोमबार साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनको तयारीमा कुनै प्राविधिक कठिनाई नआए बोर्डको बैठक बसेर प्रकाशितगर्ने सम्भावना रहेको सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । ‘लगभग धेरैजसो तयारी पूरा भएको छ...

सुदूरपश्चिम प्रदेश ; १ वर्षमा दुर्घटनामा परि २२३ जनाले ज्यान गुमाए

कैलाली, १० साउन । सुदूरपश्चिम प्रदेशमा वर्षेनी ठूलाठूला सवारी दुर्घटना हुने गरेका छन् । साँघुरा सडक, सवारी चालकको लापवाहीका कारणले वर्षेनी सयौँको सङ्ख्यामा सवारी दुर्घटना हुने गरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा सुदूरपश्चिममा सबैभन्दा बढी सवारी दुर्घटना भएको स...

‘रअ’ प्रमुख नेपाल आएको जानकारी छैन : मन्त्री बास्कोटा

सरकारले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समान्तकुमार गोयल नेपाल आएकोबारे जानकारी नभएको बताएको छ। नेपालमा रहेका ‘रअ’ प्रमुखले प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेतासँग भेटेको चर्चा भइरहेका बेला सरकारले गोयल नेपाल आएकोबारे अनभिज्ञता प्रकट गरेको हो। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारम...

कर्णाली प्रदेशले बाड्यो कर्मचारीलाई साइकल

सुर्खेत, साउन ९ गते । कर्णाली प्रदेश सरकारले कर्मचारीलाई साइकल बाँड्न थालेको छ। पहिलो चरणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत कर्मचारीलाई साइकल बाँडिएको हो। विस्तारै प्रदेश सरकारका सबै मन्त्रालयमा कार्यरत कर्मचारीलाई साइकल बाँड्ने तयारीमा प्रदेश सरकार छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्...

प्रतिबन्धका बिच अखिल (क्रान्तिकारी)द्वारा सहिद प्रज्वल शाहीको स्मृतिमा वृक्षारोपण

पोखरा,साउन ७ गते । प्रतिबन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले पोखराको पृथ्वीनारायण क्याम्पसमा निजी शिक्षालाई राष्ट्रियकरण गरौं !सरकारी शिक्षाको गुणस्तर बढाऔं !! भन्ने मुल नाराकासाथ अखिल (क्रान्तिकारी) गण्डक क्षेत्रीय समन्वय समितिद्वारा मंगलबार ‘कम्युनिस्ट विद्या...

बान्नीगढी जयगढ गाउँपालिका ५ कालिकामा सामुदायीक सुचना केन्द्रको उद्घाटन

अछाम,साउन ५ गते । बान्नीगढी जयगढ गाउँपालिका ५ कालिकामा सामुदायीक सुचना केन्द्रको उद्घाटन कार्यक्रम सम्मन्न भएको छ । उक्त सुचना केन्द्रको उद्घाटन बान्नीगढी जयगढ गाउपालिका उपाध्यक्ष लोकेन्द्र बहादुर साउदले गर्नु भएको थियो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि का रुपमा रहेका उपाध्यक्ष साउदले बान्नीगढी जयगढ गाउँपालिका...

ने.क.पा.को भूमिगत सांगठनिक संरचना यस्तो छ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सञ्जाल भूमिगत शैलीमा चलेको छ। सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार गरेको छ। अन्य राजनीतिक दलजस्तो विधानका आधारमा निश्चित समयका लागि एकैखाले संरचना बनाउनुभन्दा परिस्थिति ख्याल गर्दै विप्लव समूहले आन्तरिक संरचना बनाउने र ...

नेकपाको सचिवालय बैठक आज बस्दौ

काठमाडौं, साउन ५ । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै छ। दिउँसो १ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने बैठकले तत्कालीन एमाले र माओवादीका भागमा परेका केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज सहइन्चार्ज, केन्द्रीय आयोग प्रमुख उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृ...

नेकपाका लोकप्रिय नेता माइला लामा काठमाडौँबाट गिरफ्तार

काठमाडौं, साउन ५ गते । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । उपत्यका व्युरो इन्चार्जको जिम्मेवारीमा रहेका लामालाई मध्यराति घरमा सुतिरहेका बेला घर घेरा हालि प्रहरीले गिरफ्तार गरेको हो । लामासंगै एक अर्का कार्यकर्तालाई पनि गिरफ्तार गरेको ...