काठमाडौंको तीनकुने स्थित बिजुलीको तारमा आगलागी (भिडियो)

काठमाडौं,असोज ३ गते । काठमाडौंको तीनकुने गैरीगाउँस्थित मुख्य सडकमा तार सप्लाई गरेको पोलमा शुक्रबार बिहान एक्कासी आगलागी भएको छ । विद्युत सर्ट भएर आगो लाग्दा विद्युत, टेलिफोन, इन्टरनेटका तारहरु जलेका छन् । गुजुल्टो बनाएर टाँगिएको तार जलेर अगो फैलिँदै थियो । स्थानीयले पानी हाली आगो फैलिनबाट रोकेका थिए । केहीबेरपछ...

अछामको कमलबजार नगरपालिकामा बम बिष्फोट

अछाम, असोज ३ । अछामको कमलबजार नगरपालिकामा बम बिष्फोट गराएको छ । बिहीबार राति करिव १ बजे नगरपालिका कार्यालयमा बम बिष्फोट भएको अछाम प्रहरीले जनाएको छ । बिष्फोटबाट ठूलो क्षति भने नभएको अछामका प्रहरी प्रमुख (डिएसपी) जनकबहादुर शाहीले जानकारी दिए । नगरपालिका कार्यालयको ढोकामा बम राखेर तार बिच्छ्याई अलि टाढाबाट बिष्फो...

संविधान दिवसमा घर–घरमा दिपावली गर्न सुदूरपश्चिम सरकारको आह्वान

धनगढी, असोज १ । सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवसको अवसरमा घर–घरमा दिपावली गर्न आह्वान गरेको छ। असोज २, ३ र ४ गते साँझ सबै सरकारी कार्यालयका साथै घर–घरमा सरसफाइ गरी दीपावली गर्न आग्रह गरिएको हो । बुधबार मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमबारे जानकारी ...

सुडान घोटाला काण्डमा दोषी ठहरिएका ठेकेदार भारती पक्राउ

काठमाडौं, चर्चित सुडान घोटालामा दोषी देखिएका ठेकेदार शम्भु भारतीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शुक्रबार बिहान ललितपुरस्थित भैसेपार्टीबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान व्युरो (सीर्आइबी)ले जानकारी दिएको छ। नेपालस्थित ठेकेदार प्रतिनिधि भारतीलाई एपीसी आपूर्तिमा निर्णायक भूमिकामा रहेको भन्दै १४ करोड २० लाख...

कञ्चनपुरका सुजनले गरे ‘सुसाइड नोट’ मा शिक्षकको नाम लेखी आत्महत्या

कञ्चनपुर, १३ साउन । कञ्चनपुरमा आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा एक जना शिक्षकमाथि कर्तव्य ज्यान मुद्दाको जाहेरी परेको छ । कञ्चनपुर भीमदत्तनगरपालिका ३ भाँसीका एक शिक्षकविरूद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दर्ता भएको हो। कञ्चनपुर प्रहरीले उक्त जाहेरीमा अनुसन्धान थालेको बताएको छ। सोही नगरपालिकाका १६ वर्षीय ...

भोलि सार्वजनिक बिदा

काठमाडौं,साउन ८ गते । गोरखाको भीमसेन थापा गाउँपालिकाले साउन ९ गते बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रिय विभूति भीमसेन थापाको २४४ औं जन्मजयन्तीको अवसरमा साउन ९ गते भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा घोषणा गरेको छ । गोरखाको भीमसेन थापा गाउँपालिकाले बिहिबार सार्वजनिक बिदाको घोषणा गरेको हो ...

बान्नीगढी जयगढ गाउँपालिका ५ कालिकामा सामुदायीक सुचना केन्द्रको उद्घाटन

अछाम,साउन ५ गते । बान्नीगढी जयगढ गाउँपालिका ५ कालिकामा सामुदायीक सुचना केन्द्रको उद्घाटन कार्यक्रम सम्मन्न भएको छ । उक्त सुचना केन्द्रको उद्घाटन बान्नीगढी जयगढ गाउपालिका उपाध्यक्ष लोकेन्द्र बहादुर साउदले गर्नु भएको थियो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि का रुपमा रहेका उपाध्यक्ष साउदले बान्नीगढी जयगढ गाउँपालिका...

जंगलमा लुकाई राखेको अवस्थामा भरुवा बन्दुक फेला

बाजुरा, ५ साउन ; जंगलमा लुकाएको भरुवा बन्दुक प्रहरीले फेला पारेको छ । प्रहरीले बाजुराको बडिमालिका नगरपालिका–९ फडिल्लाको जंगलमा एकथान भरुवा बन्दुक फेला पारेको हो । शनिबार दिउँसो प्रहरी निरीक्षक जनकराज ढुंगानाको नेतृत्वमा खटिएको टोलीले फडिल्ला बस्ती नजिकैको जंगलमा लुकाएर राखिएको अवस्थामा बन्दुक फेला पारेको जनाए...

अछाममा जंगली निउरो खाँदा छोराछोरीको मृत्यु, आमा गम्भीर

अछाम, ३० असार अछाम जिल्लाको रामारोशन गाउँपालिकामा जंगली निउरो खाँदा दाजुबहिनीको मृत्यु भएको छ। गाउपालिकाको वडा नम्बर ५ तल्लोपाटनका ५ वर्षिया मनिषा बोहरा र ११ वर्षीया रमेश बोहराको जंगली निउरोको तरकारी खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहीले जानकारी दिए। मनिषाको घरमै र र...

बाढी र पहिरो पिडित परिवारलाई २ लाख रुपैयाँ दिने प्रदेश १ सरकारको निर्णय

  काठमाडौँ,३० असार । लगातार परेको अविरल वर्षाका कारण बाढी र पहिरोमा परेर मृत्यु हुनेको परिवारलाई प्रदेश १ सरकारले राहतस्वरुप तत्काल २ लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश सरकारले नियमित विपद् कोषमार्फत तत्कालको राहतस्वरुप रकम दिने निर्णय आइतबार मन्त्रिपरिषद् बैठकमा भएको हो । प्रदेश १ का आन्तरिक म...

बाढी र पहिरोका कारण ६० जनाको मृत्यु ,२६ जना बेपत्ता र ३८ जना घाइते

अबिरल वर्षासँगैको बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ६० पुगेको छ । नेपाल प्रहरीका अनुसार बाढी र पहिरोमा परि अझै २६ जना बेपत्ता छन् भने ३८ जना घाइते भएका छन् । प्रहरीका अनुसार सबैभन्दा बढी प्रदेश नम्बर ३ मा २३ जनाको मृत्यु भएको छ । प्रदेश नम्बर ३ अन्तर्गत ललितपुरमा ५, काठमाडौंमा ३, सिन्धुलीमा ४, मक...

ताजा अपडेट : बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या ४८ पुग्यो, २४ जना वेपत्ता , (विवरणसहित)

बिहीबारदेखिको अविरल वर्षाका कारण हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहानसम्म २१ महिला र २७ पुरुष गरी जम्मा ४८ जनाको मृत्यु भएको हो । यस्तै २५ जना घाइते भएकामा उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार ८ महिला र १६ पुरुष गरी जम्मा २४ जना वेपत्ता भएका...

कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिए

बिहार जलमग्न भएको भन्दै भारतले ढोका बन्द गर्न दबाब दिइरहे पनि सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ । ब्यारेज प्रहरी चौकी प्रमुख ईश्वर दाहालले पानीको बहाव बढेकाले सबै ढोका खोलिएको जानकारी दिए । नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले दुई लाख ९० हजार क्...

अविरल वर्षापछि आएको बाढी र पहिरोबाट ३२ जनाको मृत्यु १७ जना बेपत्ता

पोखरा,२९ असार । शुक्रवार देखि परेको अविरल वर्षापछि आएको बाढी र पहिराका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । १७ जना बेपत्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार हालसम्म विभिन्न ठाउँबाट ८३१ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी १२ जना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितप...

पहिरोमा पुरिदा काभ्रे र रामेछापमा ३ जनाको मृत्यु

लगातार परेको अविरल वर्षाको कारण आएको पहिरोले किच्दा काभ्रे र रामेछापमा गरी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन । काभ्रेको नाला भन्ने ठाउँमा पहिरोले किचेर २ जनाको र रामेछापमा १ जनाको मृत्यु भएको आईजी सचिवालयका एसपी रमेश थापाले रातोपाटीलाई जानकारी दिए । यस्तै काभ्रेमा पहिरोले किच्दा ३ जना घा...

अछाममा चिर्पटले हानेर ठुलोबा र ससुराको हत्या

अछाम, २५ असार । जिल्लाको मंगलसेन नगरपालिका–१ ढुङ्गगानीका पिरम साउँदले ठुलोबा र ससुराको हत्या गरेका छन् । साउँदले राति १ बजेतिर चिर्पटले हानेर आफ्नै ठुलोबा देउसिङ साउद र सुसुरा विरभान थापाकोे हत्या गरेका हुन् । हत्या गरी फरार भएका पिरमलाई प्रहरीले बुधबार बिहान ७ बजे वडा नम्बर २ मिस्तुरुको खम्मबाट पक्राउ गरेको...

अछाममा बदेलको आक्रमणबाट १५ वर्षीय किशोरी घाइते

अछाम,२४ असार।  अछाममा बदेलको आक्रमणबाट एक किशोरी घाइते भएकी छ्न । मंगलसेन नगरपालिका ३ की १५ वर्षीय देबिका बिष्टलाई मंगलबार दिउँसो बदेलले आक्रमण गर्दा गम्भीर घाइते भएकी हुन। विष्टलाई बिसाकोटको तीन रुख भन्ने ठाउँमा बदेलले आक्रमण गरेको थियो । शारीरको बायाँ भागको कम्मर मुनि र हातमा चोट लागेको छ । बदेलको आक्रमण...

भैंसेपाटीको प्रहरी कारागारको थुनुवा कक्षको रेलिङ काटेर ३ थुनुवा भागे

काठमाडौं, २४ असार । थुनुवा कक्षको रेलिंग काटेर ३ थुनुवा भागेका छन् । सोमबार मध्यरातमा भैंसेपाटीको प्रहरी कारागारको थुनुवा कक्षमा रहेका ३ जना भागेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसससपी श्याम ज्ञवालीले जानकारी दिए । ज्ञवालीले भने (‘३ जना थुनुवा भागेका हुन् । उनीहरुको खोजी कार्य जारी छ।’ ३ थुनुवा ...

अज्ञात समुहद्धारा वडा कार्यालयमा आगजनी, आगो नियन्त्रण गर्न खोज्दा प्रहरी निरीक्षक गम्भीर घाइते

  बर्दिया ,असार २४  । बर्दिया जिल्लाको गेरुवा गाउँपालिकाको वडा कार्यालयमा आगलागि भएको छ । गाउँपालिकाको वडा कार्यालयमा लागेको आगो निभाउँन जाँदा प्रहरी निरीक्षक गम्भीर घाइते भएका छन्। गाउँपालिकाको वडा नम्बर ६ को कार्यालयमा मंगलबार बिहान अज्ञात समूहले लगाइएको आगो निभाउँने क्रममा छत खस्दा ईलाका प्रहरी कार्य...

अछाममा करेन्ट लागेर १८ वर्षिय युवक को मृत्यु

असार २३, अछाम । अछाममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । कमलबजार नगरपालिका–६ वीरपथको डुप्के कुणेला भन्ने ठाउँमा हिजो साँझ स्थानीय नरजीत जनालाका छोरा १८ वर्षीय विकास जनालाको करेन्ट लागेर मृत्यु भएको हो । रोपाइँ सकेर घर आउने क्रममा विद्युत्को पोल नजीक गोरु ढलेपछि के भयो भनेर त्यही गएका विकासलाई एक्कासि ढलेको ...