उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन युरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० संसदीय दलका उपनेता सुवासचन्द्र नेम्व...

करोडौँ ठगीको आरोपमा बैंककमा पक्राउ परेका गुरुङलाई नेपाल ल्याइँयो

काठमाडौं – करोडौँ ठगी गरेको आरोपमा बैंककमा पक्राउ परेका परशुराम गुरुङलाई नेपाल ल्याइएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता तथा एसपी सुदिप गिरीले अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत विकसित मुलुकमा रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा गुरुङलाई बैंककमा पक्राउ गरी नेपाल ल्याएइको पुष्टि गरे। समा...

एनअारएनए नर्वेद्वारा धुर्मुस-सुन्तली फाउण्डेसनलाई सहयोग

नर्वे । गैरआवासीय नेपाली संघ (एनअारएनए) नर्वेले एकीकृत नमूना वस्ती निर्माण गरिरहेको धुर्मुस-सुन्तली फाउण्डेसनलार्इ सहयोग गरेको छ । कल्याणकारी कार्यका लागि संकलन गरेको एक लाख ४० हजार ७८० रूपैयाँ एनअारएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट र एनसीसी बेल्जियमका उपाध्यक्ष योगिता थापाले संयुक्त रुपमा फाउण्ड...

प्रेस काउन्सिलको टोली अष्ट्रेलियामा छलफल गर्दै

७ नोभेम्बर, अष्ट्रेलिया । अष्ट्रेलियामा भ्रमणमा रहेको पाँच सदस्यीय प्रेस काउन्सिलको टोलीले राजदूतावासका साथै विभिन्न संघ संस्थाहरुसँग छलफल गरेको छ । भ्रमण टोलीले अष्ट्रेलियाका लागि नेपाली राजदूतावास, अष्ट्रेलियन प्रेस काउन्सिल, अष्ट्रेलियन मिडिया संस्थाहरु, अन्तराष्ट्रिय पत्रकार महासंघको एशिया प्यासिफिक हेडक्वार्टर,...

अमेरिकाको डीसीमा ‘छक्का पन्जा-२’ हेर्नेको घुइचो

न्यूयोर्क । दीपाश्री निरौलाको निर्देशन तथा दीपकराज गिरि र विभिन्न हाँस्य कलाकारको संलग्नतामा बनाइएको चलचित्र ‘छक्का पन्जा-२’ हेर्न डीसीमा घुइचो हुनुको साथै चलचित्र मन्दिर भरिभराउ भएको छ । अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शित भएको उक्त चलचित्र हेर्न दुई दिनदेखि अविरल वर्षा भएता अमेरिकामा जन्मिएका बालबा...

अमेरिकामा राजेश पायललाई सम्मान, नोभेम्बर ५ मा ‘राइ इज किङ डे’ मनाइने

केहि समययता गायक राजेश पायल राई अमेरिकामा सांगीतिक यात्रामा छन् । यसै मेसोमा उनले अमेरिकाको रोचेस्टर शहरमा विशेष सम्मान पाएको भन्दै आफ्नो फेसबुक पेजमार्फत खुसी व्यक्त गरेका छन् । अमेरिकाको रोचेस्टर सिटीमा उनलाई सम्मान गरिएको छ, जसलाई ‘अन्तरराष्ट्रिय मञ्चमा नेपाली कलाकारले पाएको अहिलेसम्मकै ठूलो सम्मान’ भनिएको छ । रा...