इन्डोनेसियाको जाभा प्रान्तमा ६.१ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। यस भूकम्पपछि सुनामीको चेतावनीको सुचना भने जारी नगरिएको मौसमविज्ञान र भूभौतिक निकायले जानकारी दिएका छन्। यस भूकम्पलाई शुरुमा ५.६ म्याग्निच्युड भएको जनाइएको थियो। तर केही समयपछि सो रिपोर्टलाई अपग्रेड गरिएको सो निकायका अधिकार...

भ्रष्टचारीलाई नमर्ने गरि गोलि हान्न फिलिपिन्सका राष्ट्रपतिको आव्हान

काठमाडौँ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटरटेले फिलिपिनी जनतालाई भ्रष्टाचार विरुद्ध सशक्त प्रतिकारमा उत्रिन आव्हान गरेका छन् । एक सार्वजनिक कार्यक्रम मार्फत राष्ट्रपति डुटरटेले भ्रष्टाचारमा संलग्न लाई गोली ठोक्न समेत आग्रह गरेका छन् । तर,नमर्ने गरि गोलि हान्नुपर्ने उनको भनाई छ ।   भ्रष्टाचारीलाई ज...

च्याम्पियन लिग फुटबलको ड्र सार्वजनिक

एजेन्सी । च्याम्पियन लिग फुटबलका लागि यो सिजनको समूह चरणको ड्र सार्वजनिक भएको छ । बिहीबार राति सार्वजनिक भएको ड्र अनुसार साबिक विजेता लिभरपुल रहेको समूहमा नापोली, साल्जबर्ग र गियांक परेका छन् । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी रहेको समूहमा शाख्तर डोनेस्क, डिनामो जाग्रेब र एट्लान्टा तथा च्याम्पियन्स लिगक...

बक्सिङ भिडन्तमा घाइते भएका रसियन बक्सर म्याक्सिमको मृत्यु

एजेन्सी, ८ साउन । बक्सिङ भिडन्तमा घाइते भएका रसियन बक्सर म्याक्सिम दादशेभको उपचारको क्रममा मृत्यु भएको छ । पुर्तो रिकोका खेलाडी सुब्रियल मतियाससँग गत शुक्रबार मेरिल्याण्डमा भएको उक्त भिडन्तमा दादशेभ घाइते भएपछि उनलाई तत्कालै अस्पताल लगिएको थियो । खेलको क्रममा दादशेभको अवस्था नाजुक भएपछि उनका प्रशिक्षक बडी म्याक...

पाकिस्तानमा आत्मघाती आक्रमण हुँदा ८ को मृत्यु, ३० घाइते

पाकिस्तानको उत्तरपश्चिमी सहर देरा इस्माइल खानमा आइतबार बिहान भएको दुई छुट्टाछुट्टै आक्रमणमा परी कम्तिमा ८ जनाको मृत्यु भएको छ । आक्रमणमा परी ३० जना घाइते भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका हतियारधारी समूहले पश्चिम क्षेत्रमा रहेको एक प्रहरी चौकीमा आक्रमण गरेको अलजजिराले जनाएको छ । आइतबार बिहान भएको उक्त आक...

आर्मीको तालिम लिन धोनी दुई महिना क्रिकेटबाट टाढा रहदै

एजेन्सी भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले विश्वकप पछि सन्यास लिने धेरैको अनुमान थियो । तर धोनीले तत्काल सन्यास नलिने उनका म्यानेजर अरुण पाण्डेले बताएका छन् । धोनी आगामी दुई महिना क्रिकेटबाट भने टाढा रहने छन् । धोनीले दुई महिना भारतीय आर्मीको तालिम लिने बताइएको छ । ३८ बर्षीय धोनी भारतीय प्रादेशिक आ...

आयोजक ब्राजिलले जित्यो कोपा अमेरिकाको उपाधि

कोपा अमेरिकाको उपाधि आयोजक ब्राजिलले जितेको छ । सोमबार बिहान सम्पन्न खेलमा ब्राजिलले पेरूलाई ३–१ गोलले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो। ब्राजिलले खेलको पहिलो हाफको १५ औं मिनेटमा एभरटनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ४४ औं मिनेटमा पेरूले बराबरी गोल फर्काएको थियो। सो बराबरी ...

भारतको पुणेमा पर्खाल भत्किँदा १७ जनाको मृत्यु

पोखरा, १४ असार । भारतको महाराष्ट्रस्थित पुणेको कोढवा इलाकामा पर्खाल भत्किँदा १७ जनाको मृत्यु भएको छ । शुक्रबार राति भएको घटनामा ११ पुरुष, दुई महिला र चार बालबालिकाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् । तीन जनालाई भने उद्धार गरिएको छ । केही व्यक्ति अझै पनि भग्नावशेषमा पुरिएको आशंकामा खोजी कार्य जारी र...

पाकिस्तानका नेता मसरूर अलीले पत्रकारलाई लाइभ शो मै कुटे (भिडियोसहित)

https://youtu.be/R_rhoeIk2nM?t=5 पाकिस्तानको एक टिभी च्यानलका पत्रकार लाइभ शो मै कुटिएका छन्। के २१ न्युजमा न्युज लाइन विथ आफताब मुगेरी शो मा सत्तारूढ दल पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का नेता मसरूर अली सियालले पत्रकारलाइ कुटपिट गरेका हुन्। उनले बहस चलिरहदा पत्रकारलाई धकेलेर भुइँमा लडाए। त्यसपछि पुन उठाएर ग...

आँधीले त्रिपाल उडाउँदा राजस्थानमा १४ जनाको मृत्यु, ५० भन्दा धेरै घाइते

एजेन्सी – भारतको राजस्थान प्रदेशको बाडमेरमा धार्मिक कार्यक्रम चलिरहँदा आएको आँधीका कारण १४ जनाको ज्यान गएको छ । ५० भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । धार्मिक कार्यक्रम चलिरहेका बेला आँधिले त्रिपाल उडाउँदा र त्रिपाल गाड्न प्रयोग भएको खम्बाले लाग्दा ...

अफगानिस्तानलाई ३४ रनले हराउँदै श्रीलंकाको विश्वकपमा पहिलो सानदार जीत

  एजेन्सी । श्रीलंकाले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा अफगानिस्तानलाई डीएल पद्दतिको आधारमा ३४ रनले पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको हो । कार्डिफमा भएको खेलमा श्रीलंकाले दिएको १७८ रनको लक्ष्य पछ्याएको अफगानिस्ता...

स्वमूत्रपान स्वास्थ्यका लागि लाभदायक छ ? यस्ता छन फाईदा

एजेन्सी– हिन्दूहरूले गोमूत्र (गहुँत)लाई पवित्र मानेर प्रयोग गरेको त हामीले प्रत्यक्ष देखेरभोगेकै कुरा हो । तर, मानिसकै पिसाब पिउने कुरा मात्र गर्दा पनि अधिकांशलाई घिन लाग्न सक्छ । तर, कतिपय मानिसहरू स्वमूत्रपान गर्दा स्वस्थ भइने भन्दै त्यसको प्रयोग गर्दै आइरहेकै छन् । भारतकी एक ३३ वर्षीया योग प्रशिक्षक केली ओकली...

डुंगा पल्टिँदा कम्तीमा सात जनाको मृत्यु, १९ जना बेपत्ता

एजेन्सी । हंगेरीको राजधानी बुडापेस्टको डेन्यूब नदीमा डुंगा पल्टिँदा कम्तीमा सात जनाले ज्यान गुमाएका छन् भने १९ जना हराइरहेका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । समाचार संस्था एमटीआईका अनुसार, डुंगामा ३३ जना मानिसहरु थिए, ती मध्ये धेरै दक्षिण कोरियाका पर्यटक थिए । त्यो डुंगालाई अर्को डुंगाले ठक्कर दिएको थियो ...

मासिक शुल्क नतिरेको भन्दै विद्यार्थीको पाखुरामा छाप

एजेन्सी ; भारतको पञ्जाब प्रान्तको एक निजी विद्यालयले मासिक शुल्क दुई महिनासम्म नबुझाएको भनेर बच्चाको हातमा छाप हानेपछि विवाद सुरु भएको छ। प्रान्तीय शिक्षा अधिकारीहरूले स्कूलको मासिक शुल्क नबुझाएकोमा हातमा छाप हानेको घटनाको अनुसन्धान गरिरहेको बताएका छन्। तेर्‍ह वर्षीय बालकका परिवारले अपमानजनक घटनापछि बालक ...

यसरी हात पारे मेसीले युरोपेली गोल्डेन बुट अवार्ड

बार्सिलोना । युरोपेली गोल्डेन बुट अवार्ड स्पेनिस महारथी बार्सिलोनाका कप्तान लियोनल मेसीले जितेका छन्। मेसीले छैटौं पटक युरोपेली गोल्डेन बुट जितेका हुन्। युरोपमा सञ्चालित शीर्ष लिगमध्ये सर्वाधिक गोल गर्ने खेलाडीलाई यो अवार्ड प्रदान गरिँदै आएको छ। मेसीले लगातार तेस्रो सिजन यो अवार्ड जितेका हुन्। मेसीले यस सिजन ...

गुजरातको ट्युसन सेन्टरमा आगलागी हुँदा २२ विद्यार्थीको मृत्यु, २१ गम्भीर घाईते (भिडियो हेर्नुहोस)

पोखरा,११ जेठ । भारतको एक ट्युसन सेन्टरमा शुक्रबार आगलागी हुँदा कम्तीमा २२ विद्यार्थीको ज्यान गएको छ । २१ विद्यार्थी गम्भीर घाइते छन् । गुजरात राज्यको सुरत शहरको एक ट्युसन सेन्टरमा पढाइ भइरहेका बेला आगलागी भएको हो । माथिल्लो तलामा रहेको भवनमा एक्कासि आगो फैलिएपछि केही विद्यार्थी त्यसमै जलेका थिए । आगोबाट जोगिन के...

मोदीलाई काङ्ग्रेस सभापति देउवाले दिए बधाई

काठमाडौँ, १० जेठ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतमा भर्खरै सम्पन्न लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाई तथा शुभकामना दिनुभएको छ । देउवाले मोदी र शाहलाई छुट्टाछुट्टै पत्र पठाई पार्टी ...

हार स्वीकार गर्दै राहुलले दिए मोदीलाई बधाई

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्। मोदीको दल भारतीय जनता पार्टी ९भाजपा०ले लोकसभा चुनावमा स्पष्ट बहुमत ल्याउने देखेपछि कांग्रेस अध्यक्ष राहुलले बधाई दिएका हुन्। बिहीबार नतिजा मोदीको पक्षमा देखिएपछि पत्रकार सम्मेलन गर्दै हार स्वीकार गरेका राहुलले सुरुमै मोदीलाई ...

चीनका राष्ट्रपतिले नागरिकलाई भने – नयाँ ‘लङ मार्च’का लागि तयार हुनुस्

अमेरिकासँगको व्यापार वार्ता भाँडिएका बेला चिनियाँ राष्ट्रिय सी चिनफिङले नागरिकहरूलाई भविष्यमा आउने कठिन समयका लागि तयार हुन आग्रह गरेका छन्। टुंगिन लाग्यो भनिएको अमेरिका(चीनबीचको व्यापार वार्ता डेढ साताअघि भाँडियो। वासिङ्टनमा भएको ११ औं चरणको वार्ता निष्कर्षमा नपुगेसँगै अमेरिकाले थप दुई सय अर्ब डलरका चिनियाँ साम...

चर्चित मेक्सीकेली रेसलर सिल्भर किंगको रेसलिङ् खेल्दा खेल्दै मृत्यु

एजेन्सी । लण्डनमा एक खेलाडीको खेल्दाखेल्दै रिङभित्रै निधन भएको छ । लन्डनमा आयोजित रेस्लिङ प्रतियोगितामा विपक्षी खेलाडीसँग भिडन्त गर्दागर्दै सिल्भर किङ उपनामले चिनिने सेसर बारोनको मृत्यु भएको हो । उनी मेक्सिकोका चर्चित रेस्लर हुन् । उनले सन् २००५ मा निर्मित चलचित्र नाचो लिब्रमा हास्य कलाकार ज्याक ब्ल्याकसँगै अभिन...