७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने नेपाल एयरलाइन्सको घोषणा

काठमाडौं , १ असोज। नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए । छुट बुधबारबाटै कार्यान्वयनमा आउने भएको छ ...

त्रिभुवन विमानस्थलको धावनमार्गबाट यतिको विमान चिप्लियो, २ जनाको गम्भिर घाईते

काठमाडौँ, २७ असार । त्रिभुवन विमानस्थलमा यतिको विमान धावनमार्गबाट चिप्लियो ट्याक्सी वेमा पुगेको छ । नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिको एटीआर विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको बताइएको छ । कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा ’डेल्टा’ नामको ट्याक्सीवे नजिककै धाव...

एसईईमा पास भएर कुन ग्रेड आएकोले कुन बिषय पढ्न पाउने ? अब अनमलमा पर्नू पर्दौन हेनुहोस यस्तो छ नियाम

कक्षा १० को अन्त्यमा लिइने परीक्षा र नतिजा प्रकाशन पद्धतिमा आएको परिवर्तनसँगै अभिभावक र विद्यार्थी अहिले निकै अलमलमा परेका छन् । गत वर्षदेखि पूर्णरूपमा लेटर ग्रेडिङ पद्धतिमा नतिजा प्रकाशन भएसँगै अलमलमा परेका विद्यार्थी आफ्नो नतिजाअनुसार कक्षा ११ मा पढ्न पाउने र नपाउने विषयमा अझै स्पष्ट हुन सकेका छैनन् । शिक्ष...

सबै विदेशी टेलिभिजन च्यानलहरु बन्द

देशैभरी सञ्चालित विदेशी टेलिभिजन च्यानलहरु बन्द भएका छन् । प्रस्तावित टेलिभिजन विज्ञापन ऐन २०७६ को विरुद्धमा टेलिभिजन च्यान प्रदायक कम्पनीहरु आन्दोलनमा उत्रदै २४ घण्टाका लागि सबै विदेशी च्यानहरु बन्द गराएका हुन् । विदेशी विज्ञापन सहित आउने विदेशी च्यानल सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि बन्द ...

सार्क युवा वैज्ञानिकहरुको सम्मेलन नेपालमा हुने

काठमाडौं,२१ जेठ । नेपालमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन हुने भएको छ। प्रदेश नम्बर ३ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रिय विभागले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी जेठ २२ र २३ गते ललितपुरमा हिमालय होटलमा अन्तर्राष्ट्रिय सार्क युवा वैज्ञानिक सम्...

एटीएम मेसिनमा नेपाली भाषा प्रयोग हुँदै

  अब नेपालमा बैङ्कहरुले एटीएम मेसिनमा नेपाली भाषा पनि प्रयोग गर्न मिल्ने बनाउने भएको छ । एटीएम मेसिनमा नेपाली भाषा राख्न नेपाल राष्ट्र बैङ्कले बैङ्कहरुलाई निर्देशन दिएको छ । केही बैङ्क तथा वित्तिय संस्थाले एटीएममा अंग्रेजी भाषा मात्र राखेको गुनासो राष्ट्र बैङ्क पुगेपछि केन्द्रिय बैङ्कले ३० दिनभित्र ने...

नेपालले पहिलो पटक सगरमाथाको उचाइ नाप्यो

नेपालले पहिलो पटक सगरमाथाको उचाइ नापेको छ। बुधबार विहान ३ बजे सगरमाथा चुचुरोमा पुगेर नेपालको सर्वे टोलीले सगरमाथाको उचाइ नापेको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज जोशीले जानकारी दिए। उनका अनुसार, नापी अधिकृत खिमलाल गौतम, रविन कार्की र उनीहरुका गाइड नेपाल माउन्टेयरिङका प्रमुख छ...

गाँउपालिकाको कार्यालयमा राखिएको बम नेपाली सेनाद्धारा डिस्पोज

बझाङ,७ जेठ । जिल्लाको छविसपाथीभेरा गाँउपालिकाको कार्यालयको मूल ढोकामा राखिएको बाल्टिन बम निष्क्रिय पारेको छ । मंगलबार गाँउपालिकाको मुल गेटमा अज्ञात समुहले बाल्टिन बम राखेको फेला परेपछि जिल्ला बाट नेपाली सेना र नेपाल प्रहरीको टोली घटना स्थलतर्फ गएका थिए । सोमबार राती नै कुनै अज्ञात समुहले गाँउपालिकाको कार्यालयको...

कृषिको साढे दुई अर्ब बजेट पूर्वाधारमा

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले बजेट विनियोजन गर्दा कृषि क्षेत्रलाई उपेक्षा गरेका छन् । कृषिका लागि पठाइएको साढे दुई अर्ब रुपैयाँ बजेट स्थानीय तहले पूर्वाधार लगायत अन्य क्षेत्रमा विनियोजन गरेका छन् । चालु आर्थिक वर्ष ०७४- ७५ मा कृषि मन्त्रालयले अर्थ हुँदै स्थानीय तहको लागि विनियोजित गरेको पाँच अर्ब १२ करोड...

देशकै पहिलो इलेक्ट्रिक बस तयार हुँदै, ईन्जिनियर नेपाली युवा नै

तीन महिनाअघि गोरखा मोटर्सको नाममा दर्ता भएको कम्पनीमा आबद्ध युवाहरुले आफ्नै देशमा इलेक्ट्रिक बस उत्पादनको प्रयासलाई अगाडि बढाएका हुन्, त्यो पनि निजी लगानीमा । ‘हाल बसको डिजाइनको काम भइरहेको छ ।’ गोरखा मोटर्सका अध्यक्ष कविन्द्र प्रसाईले भने–‘०७५ सालभित्र एउटा इलेक्ट्रिक बस तयार गछौ । आगामी ५ वर्षभित्र २ जना मान्छ...

नेपाली वैज्ञानिकलाई अन्तरराष्ट्रिय सम्मान

महोत्तरी । नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत धानसम्बन्धी वैज्ञानिक उज्ज्वल केआरएस कुशवाहालाई सन् २०१८ का लागि ‘इ–लाइफ एम्बेसाडोर’ घोषणा गरिएको छ । सर्लाहीमा जन्मिका कुशवाहा यसअघि सन् २०१६ मा ‘कालो चामलः अनुसन्धान, इतिहास र विकास’ नामक पुस्तक प्रकाशन गरी चर्चामा आएका थिए । हाल उनी भारतस्थित गोविन्दबल्लभ पन्त...

विश्वकै कान्छोे बने इन्टरनेट उद्यमी

छब्बीस बर्षीया ब्राएन वोङ एकजना क्यानाडेली ईन्टरनेट उद्यमी हुन् । विश्वकै कान्छो सफल उद्यमीहरुमध्ये उनी पनि एक हुन् । बुवा एकाउन्टेन्ट र आमा नर्सका जागिरे थिए । तर, छोरा आफ्नो व्यापारमा सफल भए, त्यो पनि कलिलै एमेरमा चर्चित र धनाढ्य उद्यमीका रुपमा । उनी भ्यानकोभरमा जन्मे अनि त्यहीँ हुर्के । बाल्यकाल...

कम्प्युटर स्लो भयो ? छिटो खुल्ने बनाउन यसो गरौँ

कहिलेकाहीँ कम्प्युटर खुल्न धेरै समय लाग्छ । कम्प्युटर चलाउन ढिलो हुँदा कम्प्युटर चलाउन नै हैरान लाग्छ । कम्प्युटरमा राखेका विभिन्न सफ्टवेयर कम्प्युटरसँगै खुल्ने हुँदा कम्प्युटरले खुल्न समय लिन्छ । हामीले सफ्टवेयर इन्स्टल गर्दा खासै ध्यान दिँदैनौँ । जसले गर्दा कम्प्युटरको अपरेटिङ सिस्टम खुल्नासाथ क्रमैसँग सफ्टवेयर खुल...

अनौठा नम्बरबाट आएको फोन नउठाउन टेलिकमको आग्रह

अवैध बाटो हुँदै नेपाली नम्बरमा विदेशबाट फोन आउन थालेपछि नेपाल टेलिकमले सचेतना अपनाएको छ । विदेशबाट फोन आउँदा नेपाली नम्बर देखाए १ सय ८८ नम्बरमा फोन गरी नम्बर टिपाउन टेलिकमले प्रयोगकर्तालाई आग्रह गरेको छ । ठगी गर्ने नियतले ‘चिठ्ठा परेको’ भन्दै केही दिन यता विभिन्न सेवाग्राहीलाई गरिएका कलमा समेत यस्ता नम्बर प्रयो...

नयाँ सेल्फी एक्स्पर्ट ओपो एफ-फाइभ २८ गते नेपालमा सार्वजनिक हुने

काठमाडौं । ओपोले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट एफफाइभ भब्य समारोहबीच कात्तिक २८ गते सार्वजनिक गर्ने घोषणा गरेको छ । काठमाडौंमा आयोजना गरिने उक्त समारोहमा हाल चर्चाको शिखरमा रहेका नेपाल आइडलका उत्कृष्ट तीनको समेत सहभागिता हुने निश्चित भएको छ । कार्यक्रममा नेपाल आइडलको उपस्थितीका बारेमा कम्पनीले आफ्नो आधिकारि...

सुस्त टेलिकमः मुख्य शहरमा ‘फोरजी’ पुग्न अझै एक वर्ष !

काठमाडौं । नेपाल टेलिकमले काठमाडौं र पोखरामा फोरजी (एलटीई) सेवा सरुवात गरेको एक वर्ष बित्न लाग्यो । टेलिकमभन्दा ५ महिनापछि फोरजी सेवा थालेको निजी सेवा प्रदायक एनसेलले देशभरका १९ शहरमा विस्तार गरीसक्यो । तर, टेलिकम अन्य शहरमा फोर-जी सेवा पुर्‍याउन एक वर्ष लाग्ने बताउँछ । टेकिलम तीव्र गतिको इन्टरनेटमा आधारित सेवा विस्...

एप्पललाई पछि पार्दै गुगल बन्यो विश्वकै मूल्यवान ब्राण्ड, यी हुन् टप २५ टेक्नोलोजी ब्राण्ड

विश्वका सर्वाधिक मूल्यवान ५ सय ब्राण्डको नयाँ सूची सार्वजनिक गरेको छ । बेलायतको भ्यालुएसन तथा स्ट्राटेजी कन्सल्टेन्सी कम्पनी ब्राण्ड फाइनान्सले विश्वका हजारौँ ब्राण्डहरुलाई विभिन्न मापदण्डका आधारमा मूल्यांकन गर्दै वर्षेनी सबैभन्दा मूल्यवान ५ सय ब्राण्डको सूचि सार्वजनिक गर्दछ । यो वर्षको सूचिमा गुगलले एप्पलको ५ वर...