ejhajhalko.com

ejhajalko

ejhajalko

सहिदहरुको सपना पूरा गर्ने महान अभियानमा लामबद्ध हुन विप्लवको अपिल

काठमाडौँ,फागुन १४ गते । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जनयुद्धका महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरी घाइते तथा सहिद परिवारप्रति उच्च सम्मान व्यक्त गर्दै सहिदको सपना पूरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले काण्डै काण्डमा...

चलचित्र पत्रकार संघ कास्की शाखाको अध्यक्षमा अरुण गिरी निर्वाचित

पोखरा,माघ २८ गते । चलचित्र पत्रकार संघ कास्की शाखाको चौथो अधिबेशनबाट अध्यक्षमा अरुण गिरी निर्वाचित भएका छन् । मंगलबार पोखरामा सम्पन्न भएको अधिवेशनमा गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । गिरीले निकटतम प्रतिद्धन्धि राजाराम पौडेललाई झिनो मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । यस्तै उपा...

३८ औं राष्ट्रिय मगर एकता दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न

सरिता तामाङ्ग, १५ फागुन,पोखरा । नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीको आयोजनामा आज ३८ औं राष्ट्रिय मगर एकता दिवस भव्य रुपमा मनाइएको छ । २०३९ सालमा संघका संस्थापक अध्यक्ष हेम बहादुर पुनको अध्यक्षतामा तनँहुमा भएको राष्ट्रिय सम्मेलनले प्रतेक वर्षको फाल्गुन १५ लाई नेपाल मगर संघको स्थापना दिवसको रुपमा मनाउने निर्णय भएको थियो । सोहि अनुरुप आज नेपाल मगर संघको स्थापना भएको दिनको अवसरमा कार्यक्रमको आयोजना गरेको हो । ...

ए डिभिजन लिगको उपाधि मछिन्द्रलाई

३ फागुन,काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधि सानमिगेल मछिन्द्र क्लब ए डिभिजन लिगले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा मछिन्द्र क्लबले त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै उपाधि जितेको हो । मछिन्द्रले पहिलो पटक ए डिभिजन लिगको उपा...